नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित

विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका कार्यसमितिको सभापतिमा क्या.बलबहादुर तिलिजा निर्वाचित हुनुभएको छ । शनिबार नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशनमा भएको मतदानमा तिलिजाले ५८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिद्धन्दी वडा नम्बर ६ घारका वडा अध्यक्ष समेत रहनुभएका किष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरी पराजित … Continue reading नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित